newsare.net
काठमाडौं । अर्थमन्त्री तथा लगानी बोर्डका उपाध्यक्ष रामेश्वर खनालले बोर्डमा प्रस्तावित सार्वजनअर्थमन्त्री खनालको निर्देशन : लगानी बोर्डका सबै पीपीपी परियोजना तत्काल अघि बढाउनु
काठमाडौं । अर्थमन्त्री तथा लगानी बोर्डका उपाध्यक्ष रामेश्वर खनालले बोर्डमा प्रस्तावित सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडेलका सबै सम्भाव्य परियोजनालाई तत्काल कार्यान्वयनमा ल्याउन निर्देशन दिएका छन् । अर्थ मन्त्रालयमा आयोजित सार्वजनिक तथा निजी साझेदारी तथा लगानी ऐन, २०७५ अन्तर्गतको अनुगमन तथा सहजीकरण समितिको १२औं बैठकमा बोल्दै अर्थमन्त्री खनालले कार्यान्वयनयोग्य परियोजनाहरूलाई रोक्न नहुने भन्दै यस्तो निर्देशन दिएका हुन् […] Read more











