newsare.net
काठमाडौं । वैदेशिक रोजगारीमा पठाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले तीन जनालाईवैदेशिक रोजगारीमा पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ, विभिन्न व्यक्तिबाट १८ लाख बढी ठगी
काठमाडौं । वैदेशिक रोजगारीमा पठाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नुवाकोटको शिवपुरी गाउँपालिका–३ स्थायी घर भएका ३८ वर्षीय कृष्णजी थापा, ललितपुरका ३० वर्षीय विवेक भुजेल र सप्तरीका २२ वर्षीय अनिल कुमार साह रहेका छन्। उनीहरूलाई सोमबार र मंगलबार काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान […] Read more











