newsare.net
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बुधबार एकैदिन प्रतितोला साढे ९ हजार रुपैयाँले बढेको छ । नेपासुनको मूल्य एकैदिन साढे ९ हजारले बढ्यो, चाँदीको मूल्य पनि उच्च
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बुधबार एकैदिन प्रतितोला साढे ९ हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ३ लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला ३ लाख १८ हजार ८ सय रुपैयाँ कायम भएको हो । नेपाली बजारमा सुनको यो मुल्य हालसम्मकै उच्च […] Read more











