newsare.net
काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा सिटिजन्स बैंकको नाफा घटेको छ । यसअवधिसिटिजन्स बैंकको नाफा घट्यो, प्रतिसेयर आम्दानी कति ?
काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा सिटिजन्स बैंकको नाफा घटेको छ । यसअवधिमा यसको खुद नाफा ४५.७८ प्रतिशतले घटेर ३५ करोड ८८ लाख ५८ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ६६ करोड १८ लाख २८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी सामान्य बढेपनि इम्पेरमेन्ट चार्ज […] Read more











