newsare.net
काठमाडौं । होटल फरेष्ट इन लिमिटेडले माघ २२ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि प्रारम्भिक सार्होटल फरेष्ट इन लिमिटेडको आईपीओ, माघ २२ देखि सर्वसाधारणका लागि खुल्ने
काठमाडौं । होटल फरेष्ट इन लिमिटेडले माघ २२ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) खुला गर्ने भएको छ । यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरिएको आईपीओ बाँडफाँट सम्पन्न भएसँगै कम्पनीले दोस्रो चरणमा सर्वसाधारणलाई शेयर निष्काशन गर्न लागेको हो । कम्पनीले जारी पूँजी २ अर्ब रुपैयाँको २० प्रतिशत अर्थात् ४० करोड रुपैयाँ […] Read more











