newsare.net
काठमाडौं । भिजिविलिटी कम भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक तथा अन्तर्राष्ट्रभिजिबिलिटी कम हुँदा हवाई उडान प्रभावित, विमान होल्डदेखि उडान ठप्पसम्म
काठमाडौं । भिजिविलिटी कम भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरू प्रभावित भएका छन् । राजधानी काठमाडौंसहित देशका प्राय भूभागमा बुधबार बिहानदेखिको खराब मौसमले नेपाल आउने–जाने उडान प्रभावित भएको हो । मौसमकै कारण केही विमानहरू आकाशमै होल्डमा राखिएको तथा केही विमानहरू अवतरण गर्न नसकी गन्तव्यतर्फ फर्किन बाध्य भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले जानकारी दिएको […] Read more











