newsare.net
सिड्नी । पश्चिमी अष्ट्रेलियाको पर्थको उत्तरी उपनगरका बासिन्दाहरूलाई बुधबार दुई अलग–अलग बुशफायअस्ट्रेलियामा बुशफायरका कारण आपतकालीन चेतावनी जारी, तुरुन्तै प्रभावित स्थान खाली गर्न आदेश
सिड्नी । पश्चिमी अष्ट्रेलियाको पर्थको उत्तरी उपनगरका बासिन्दाहरूलाई बुधबार दुई अलग–अलग बुशफायर (भिषण जङ्गली आगो) ले निम्त्याएको खतराका कारण तुरुन्तै प्रभावित स्थान खाली गर्न आदेश दिइएको जनाइएको छ । डिपार्टमेन्ट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस (डी एफ यी एस) ले जारी गरेको आपतकालीन चेतावनीमा मध्य पर्थको २० किलोमिटर उत्तरमा गनङ्गाराका बासिन्दाहरूलाई तुरुन्तै प्रभावित स्थान छोडी […] Read more











