newsare.net
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले दोश्रो त्रैमासमा १ अर्ब ३२ करोड ६६ लाख नाफा आर्जन गरेको छ । गतसिद्धार्थ बैंकको नाफामा उल्लेख्य प्रगति, १ अर्ब ३२ करोड नाफा आर्जन
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले दोश्रो त्रैमासमा १ अर्ब ३२ करोड ६६ लाख नाफा आर्जन गरेको छ । गत वर्ष यही अवधिको तुलनामा यो नाफामा उल्लेख्य प्रगति हो । गत आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले ५३ करोड २ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । बैंकले चालू आवको पुस मसान्तसम्म ४ अर्ब ३२ करोड ८० […] Read more











