newsare.net
काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले ४० करशाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको नाफा २२.१९ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी कति ?
काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले ४० करोड ४२ लाख ८० हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको यसैअवधिको तुलनामा २२.१९ प्रतिशतले बढी हो । अघिल्लो वर्षको यसैअवधिमा यस बैंकले ३३ करोड ८ लाख ५६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । इम्पेयरमेन्ट चार्ज घट्दा बैंकको […] Read more











