newsare.net
काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा गरिमा विकास बैंकले ६३ करोड ५१ लाख ३० हजगरिमा विकास बैंकले कमायो साढे ६३ करोड नाफा, वितरणयोग्य नाफा पौने ३१ करोड
काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा गरिमा विकास बैंकले ६३ करोड ५१ लाख ३० हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको यसैअवधिको तुलनामा १५.६३ प्रतिशतले बढी हो । अघिल्लो वर्षको यसैअवधिमा यसले ५४ करोड ९२ लाख ६६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी र सञ्चालन आम्दानीमा […] Read more











