newsare.net
काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा सञ्चालनमा रहेका ८ राष्ट्रियस्तरका विराष्ट्रियस्तरका विकास बैंकहरुले कमाए ३ अर्ब बढी नाफा, कुनको कति ?
काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा सञ्चालनमा रहेका ८ राष्ट्रियस्तरका विकास बैंकहरुले ३ अर्ब ३१ करोड ११ लाख ७६ हजार रुपैयाँ खुद नाफा कमाएका छन् । यो अघिल्लो वर्षको यसै अवधिको तुलनामा २७.९७ प्रतिशतले बढी हो । २०८१ को पुसमा राष्ट्रियस्तरका विकास बैंकहरुले २ अर्ब ५८ करोड ७५ लाख ४७ हजार रुपैयाँ खुद […] Read more











