newsare.net
काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले विभिन्न पदमा कर्मचारी भर्नाका लागि रोनेपाल टेलिकममा तेस्रोदेखि नवौं तहसम्म कर्मचारी माग, फागुन ७ गतेसम्म आवेदन
काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले विभिन्न पदमा कर्मचारी भर्नाका लागि रोजगारीको अवसर खुला गरेको छ। टेलिकमले शुक्रबार सार्वजनिक गरेको सूचनाअनुसार तेस्रो तहदेखि नवौं तहसम्मका पदहरूमा कर्मचारी माग गरिएको हो। सूचनाअनुसार उप–प्रबन्धक, वरिष्ठ इन्जिनियर, वरिष्ठ प्रशासनिक अधिकृत, वरिष्ठ लेखा अधिकृत, टेलिकम इन्जिनियर, ओभरसियर, सहायक लगायतका पदहरूमा दरखास्त आह्वान गरिएको छ। परीक्षा दस्तुर […] Read more











