newsare.net
काठमाडौं । सञ्चालनमा रहेका १५ वटा फाइनान्स कम्पनीहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मकोफाइनान्स कम्पनीहरुको नाफा बढ्यो, सुध्रिएन खराब कर्जा
काठमाडौं । सञ्चालनमा रहेका १५ वटा फाइनान्स कम्पनीहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक वित्तीय विवरणअनुसार पुस मसान्तसम्म आइपुग्दा अधिकांशको खुद नाफा बढेको छ । तथापि, खराब कर्जामा भने सुधार आएको छैन । चालु आर्थिक वर्षको ६ महिनासम्म आइपुग्दा सञ्चालनमा रहेका १५ फाइनान्स कम्पनीहरुले ५२ करोड ५८ लाख ४० […] Read more











