newsare.net
काठमाडौं । एसएमएल इसुजुको नेपालका लागि एकमात्र वितरक लक्ष्मी कमर्सियल भेहिकल्स प्रालिले धादिङवधादिङवेशीमा एसएमएल इसुजुको निःशुल्क सर्भिस क्याम्प सम्पन्न, १७५ बढी सवारीको सर्भिसिङ
काठमाडौं । एसएमएल इसुजुको नेपालका लागि एकमात्र वितरक लक्ष्मी कमर्सियल भेहिकल्स प्रालिले धादिङवेशीमा निःशुल्क सर्भिस क्याम्प सम्पन्न गरेको छ। २५ देखि २७ जनवरीसम्म सृष्टि मोटर्स प्रालिमा आयोजना गरिएको उक्त सर्भिस क्याम्पमा १७५ भन्दा बढी सवारीसाधनको सर्भिसिङ गरिएको थियो। क्याम्पले सो क्षेत्रमा ब्रान्डप्रतिको विश्वास र उपस्थितिलाई अझ मजबुत बनाएको कम्पनीले जनाएको छ। कार्यक्रममा एसएमएल महिन्द्रा इन्डियाका […] Read more











