newsare.net
काठमाडौं । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडको प्राथमिक सेयर निष्कासन (आईपीओ) मा आवेदन दिनेसूर्यकुण्ड हाइड्रोको आईपीओमा आवेदन दिने समय थप, १० रुपैयाँका दरले सेयर भर्नेलाई पुनः आवेदन दिन आग्रह
काठमाडौं । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडको प्राथमिक सेयर निष्कासन (आईपीओ) मा आवेदन दिने समय थप भएको छ । यस कम्पनीको आईपीओ बिक्री प्रबन्धक कुमारी क्यापिटलले आइतबार एक सूचना जारी गर्दै समय थप गरेको जनाएको छ । आजदेखि बिक्री खुला भएको यस कम्पनीको आईपीओमा निष्कासन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटलले सि–आस्बा प्रणालीमा प्रतिकित्ता सेयर १०० रुपैयाँ […] Read more











