newsare.net
दुबई । विश्वभरका १५० भन्दा बढी वैज्ञानिक, नोबेल पुरस्कार विजेता लगायतका निमन्त्रित सहभागीहरू दुदुबईमा ‘वर्ल्ड लरेटीट्स सम्मेलन’ : एआई र अन्तरिक्ष प्रविधिमा वैश्विक छलफल
दुबई । विश्वभरका १५० भन्दा बढी वैज्ञानिक, नोबेल पुरस्कार विजेता लगायतका निमन्त्रित सहभागीहरू दुबईमा आइतबारदेखि सुरु भएको ‘वल्र्ड लरेटीट्स सम्मेलन’मा भेला भएका छन् । तीन दिनसम्म चल्ने यो सम्मेलनले मानवताका चुनौती समाधान गर्ने र सभ्यताको भविष्य निर्माण गर्ने विषयमा विचारविमर्श गर्ने उद्देश्य राखेको छ । ‘मूलभूत विज्ञानः मानवताका चुनौती समाधानका लागि वैज्ञानिक सहमति’ भन्ने विषयमा […] Read more











