newsare.net
जकार्ता । इन्टरपोलले २८ करोड ५० लाख अमेरिकी डलर बराबरको ठूलो भ्रष्टाचार काण्डमा संलग्न भएको आरोपइन्डोनेसियाली ‘पेट्रोल गडफादर’ को उपनामले चिनिने ६६ वर्षीय चालिदविरुद्ध रेड नोटिस
जकार्ता । इन्टरपोलले २८ करोड ५० लाख अमेरिकी डलर बराबरको ठूलो भ्रष्टाचार काण्डमा संलग्न भएको आरोप लागेका इन्डोनेसियाका चर्चित तेल व्यवसायी मोहम्मद रिजा चालिदको पक्राउका लागि रेड नोटिस जारी गरेको इन्डोनेसियाली प्रहरीले आइतबार राति जनाएको छ । इन्डोनेसियामा ‘पेट्रोल गडफादर’ को उपनामले चिनिने ६६ वर्षीय चालिद सन् २०१८ देखि २०२३ सम्म राज्यको स्वामित्वमा रहेको तेल […] Read more











