newsare.net
काठमाडौं । भारत र संयुक्त राज्य अमेरिकाबीच व्यापार सम्झौता भएसँगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्भारत-अमेरिका व्यापार सम्झौता : अमेरिकाले जीतको रुपमा व्याख्या गर्दा भारतले घुँडा टेकेकै हो त ?
काठमाडौं । भारत र संयुक्त राज्य अमेरिकाबीच व्यापार सम्झौता भएसँगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि लगाइएको कर घटाएका छन् । ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा एक पोस्ट मार्फत यो जानकारी दिएका हुन् । त्यसमा उनले लेखेका छन् कि भारतमाथि लगाइएको पारस्परिक कर २५% बाट घटाएर १८% गरिएको छ । उनले पोस्टमा लेखेका छन्, […] Read more











