newsare.net
ाठमाडौं । पछिल्लो समय विदेशमा काम गर्न गएका नेपालीहरुले पठाउने रेमिट्यान्स (विप्रेषण) लगातार बढिरेमिट अर्थतन्त्रको फरक पाटो : नेपाल भित्रिनेसँगै बाहिरिने पनि बढदै, विदेशी कामदारले लगे महिनामै अर्बौ रकम
ाठमाडौं । पछिल्लो समय विदेशमा काम गर्न गएका नेपालीहरुले पठाउने रेमिट्यान्स (विप्रेषण) लगातार बढिरहकोे छ । चालु आर्थिक वर्ष २०८२÷८३ को ६ महिनाकै तथ्यांक हेर्दापनि यस अवधिमा साढे १० खर्ब रुपैयाँ बढीको रेमिट्यान्स भित्रिसकेको देखिन्छ । केन्द्रिय बैंकको तथ्यांकलाई आधार मान्दा पनि चालु आवको ६ महिनामा गत आवको सोही अवधिको तुलनामा यस्तो विप्रेषण आप्रवाह अर्थात […] Read more











