newsare.net
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को पुनर्संरचना सम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक भएकनेप्से पुनर्संरचनाको लागि अध्ययन समितिको सुझाव : सेयर स्वामित्व परिवर्तनका लागि दुई विकल्प प्रस्ताव
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को पुनर्संरचना सम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक भएको छ । अर्थमन्त्रालयले मंगलबार नेपाल लेखामान बोर्डका पूर्वअध्यक्ष प्रकाशजंग थापाको संयोजकत्वमा गठन भएको समितिले दिएको अध्ययन प्रतिवेदन सार्वजनिक गरेको हो । समितिले सरकारको सेयर स्वामित्व परिवर्तनका लागि दुई विकल्प प्रस्ताव गरेको छ । पहिलो विकल्पअनुसार सरकारले २५ प्रतिशत सेयर स्वामित्व राखी बाँकी […] Read more











