newsare.net
काठमाडौं । चीनको प्रमुख राष्ट्रिय वायुसेवा कम्पनी एयर चाइनाले सन् २०२६ को यात्रा अवधिमा ७० हजारभएयर चाइनाले २०२६ मा ७० हजारभन्दा बढी उडान सञ्चालन गर्ने
काठमाडौं । चीनको प्रमुख राष्ट्रिय वायुसेवा कम्पनी एयर चाइनाले सन् २०२६ को यात्रा अवधिमा ७० हजारभन्दा बढी उडान सञ्चालन गर्ने योजना सार्वजनिक गरेको छ । कम्पनीका अनुसार यो सङ्ख्या सन् २०२५ को सोही अवधिको तुलनामा १०.१ प्रतिशतले वृद्धि भएको हो, जसले घरेलु तथा अन्तर्राष्ट्रिय हवाई यात्राको बढ्दो मागलाई प्रतिबिम्बित गर्दछ । एयर चाइनाले चीनका प्रमुख […] Read more











