newsare.net
काठमाडौं । एपोलो हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्ने अनुमति पाएको छ । कम्पनीलाई नेपाल धिएपोलो हाइड्रोलाई आईपीओ निष्कासन गर्ने अनुमति, बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल
काठमाडौं । एपोलो हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्ने अनुमति पाएको छ । कम्पनीलाई नेपाल धितोपत्र बोर्डले आईपीओ जारी गर्नका लागि अनुमति दिएको हो । बोर्डले कम्पनीलाई माघ २० गते (आज) आईपीओ जारी गर्ने अनुमति प्रदान गरेको हो । कम्पनीले अब अकिंत मूल्य १०० रुपैयाँमा १४ करोड १० लाख रुपैयाँ बराबरको १४ लाख १० हजार कित्ता […] Read more











