newsare.net
काठमाडौं । पछिल्लो समय लो क्यापको नाममा साधारण सेयर (आईपीओ) ल्याएका नयाँ कम्पनीहरुमा लगानीकर्ता फ‘लो क्याप’को नाममा नयाँ आईपीओ ल्याएका कम्पनीमा फस्दै लगानीकर्ता, घाटामा रहेका कम्पनीमा दैनिक किन लाग्दैछ सर्किट ?
काठमाडौं । पछिल्लो समय लो क्यापको नाममा साधारण सेयर (आईपीओ) ल्याएका नयाँ कम्पनीहरुमा लगानीकर्ता फस्ने जोखिम बढ्दै गएको छ । आईपीओ जारी गरेर नेप्सेमा सूचीकृत भएका लो क्याप कम्पनीहरुको सेयर भाउ निरन्तर उकालो लाग्दै गएको छ भने कम्पनीहरुको वित्तीय विवरण खस्किदै गएको छ । यसले लो क्यापको नाममा नयाँ आईपीओ जारी गरेका कम्पनीमा लगानीकर्ता फस्ने […] Read more











