newsare.net
काठमाडौं । बुधबार नेप्से परिसूचक सामान्य अंकले घटेको छ । यसदिन नेप्से परिसूचक १ दशमलव ६४ अंकले बढसामान्य अंकले घट्यो नेप्से, साढे ७ अर्बको कारोबार
काठमाडौं । बुधबार नेप्से परिसूचक सामान्य अंकले घटेको छ । यसदिन नेप्से परिसूचक १ दशमलव ६४ अंकले बढेर २ हजार ६ सय ८१ दशमलव ५० को बिन्दुमा आएको छ । आज कारोबारमा आएकामध्ये १ सय १३ कम्पनीको सेयर भाउ बढेको छ भने १ सय ३४ कम्पनीको घटेको छ । आज नेप्से परिसूचकसँगै कारोबार रकम पनि […] Read more











