newsare.net
काठमाडौं । गरिमा म्युचुअल फण्डअन्तर्गत विकास बैंकद्वारा प्रवद्र्धित पहिलो खुलामुखी योजना ‘गरि‘गरिमा सुवर्ण योजना’ लाई धितोपत्र बोर्डको स्वीकृति, ५० लाख इकाईसम्म आवेदन दिन सकिने
काठमाडौं । गरिमा म्युचुअल फण्डअन्तर्गत विकास बैंकद्वारा प्रवद्र्धित पहिलो खुलामुखी योजना ‘गरिमा सुवर्ण योजना’ ले सार्वजनिक निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको छ। बोर्डले २०८२ साल माघ २१ गते उक्त योजनालाई औपचारिक स्वीकृति दिएको हो। गरिमा विकास बैंक लिमिटेड कोष प्रवद्र्धक तथा गरिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको यस सामूहिक लगानी कोषको कुल आकार […] Read more











