newsare.net
पोखरा । रोयल इन्फिल्डको लोकप्रिय स्ट्रिट रोडस्टर ‘हन्टर ३५०’ पोखरामा सार्वजनिक गरिएको छ । काठमापोखरामा ‘रोयल इन्फिल्ड हन्टर ३५०’ सार्वजनिक, कति पर्छ मूल्य ?
पोखरा । रोयल इन्फिल्डको लोकप्रिय स्ट्रिट रोडस्टर ‘हन्टर ३५०’ पोखरामा सार्वजनिक गरिएको छ । काठमाडौँमा यसअघि नै लन्च भइसकेको यो मोटरसाइकल गण्डकी प्रदेशका ग्राहकका लागि लक्षित गर्दै पोखरामा भित्र्याइएको हो । पोखरास्थित आधिकारिक शोरुममार्फत मोटरसाइकलको टेस्ट–राइड र बुकिङ खुला भएको कम्पनीले जनाएको छ । यो मोटरसाइकलको २०२५ एडिसन पोखराको सहरी तथा पहाडी दुवै किसिमका सडकका […] Read more











