newsare.net
काठमाडौं । एक महिनामा नेपाल स्टक एक्स्चेञ्च (नेप्से)मा सूचीकृत पाँच कम्पनीको लकइन अवधि सकिने भएकएक महिनामा यी पाँच हाइड्रो कम्पनीको ‘लकइन अवधि’ सकिंदै, बजारमा संस्थापकले सेयरको बाढी ल्याउने
काठमाडौं । एक महिनामा नेपाल स्टक एक्स्चेञ्च (नेप्से)मा सूचीकृत पाँच कम्पनीको लकइन अवधि सकिने भएको छ । एक महिनामा लकइन अवधि सकिने कम्पनीमा माया खोला हाइड्रोपावर कम्पनी, शुभम पावर, सुपरमाई हाइड्रोपावर कम्पनी, एसियन हाइड्रोपावर लिमिटेड र मोलुङ्ग हाइड्रोपावर कम्पनी रहेका छन् । यी कम्पनीको संस्थापक, स्थानीय बासिन्दा र कर्मचारीलाई बाँडफाँट भएको सेयरको लकइन अवधि एक […] Read more











