newsare.net
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री सुधा गौतमले सरकारले चालु आर्थिक वर्षमा स्वास्थ्य बीमास्वास्थ्य बीमाका लागि चालु आर्थिक वर्षमा १० अर्ब छुट्याइएको छ : स्वास्थ्य मन्त्री गौतम
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री सुधा गौतमले सरकारले चालु आर्थिक वर्षमा स्वास्थ्य बीमाका लागि १० अर्ब रुपैयाँ बजेट छुट्याएको स्पष्ट पारेकी छन् । शुक्रबार आयोजित कार्यक्रममा बोल्दै मन्त्री गौतमले वार्षिक बजेटको सीमाभित्र रहेर मात्रै कार्यक्रम सञ्चालन गर्नुपर्ने बताइन् । उनले स्वास्थ्य बीमामा सरकारले पैसा नदिएको भन्ने आरोप गलत भएको उल्लेख गर्दै बजेटभन्दा बाहिर गएर […] Read more











