newsare.net
काठमाडौं । नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडले १५ वर्षको उत्कृष्ट सेवा पूरा गर्दै आजबाट १६औँ वरनबिल इन्भेस्टमेन्ट १६औँ वर्षमा प्रवेश, रक्तदान कार्यक्रम सम्पन्न
काठमाडौं । नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडले १५ वर्षको उत्कृष्ट सेवा पूरा गर्दै आजबाट १६औँ वर्षमा प्रवेश गरेको छ । वार्षिकोत्सवको अवसरमा संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत काठमाडौंको नक्सालस्थित नारायणचौर प्रांगणमा रक्तदान कार्यक्रम सञ्चालन गरेको छ । विसं २०६६ साल माघमा स्थापना भएको नबिल इन्भेस्टमेन्टले नेपालको पूँजी बजार तथा लगानी व्यवस्थापन क्षेत्रमा निरन्तर योगदान दिँदै आएको छ । […] Read more











