newsare.net
काठमाडौं । आइसीसी पुरुष टी-२० विश्वकप क्रिकेट प्रतियोगिता आजबाट शुरु हुँदैछ । भारत र श्रीलंकामा सदसौँ टी-२० विश्वकप क्रिकेट प्रतियोगिता आजदेखि, तेस्रो पटक विश्वकप खेल्दै नेपाल
काठमाडौं । आइसीसी पुरुष टी-२० विश्वकप क्रिकेट प्रतियोगिता आजबाट शुरु हुँदैछ । भारत र श्रीलंकामा संयुक्त रुपमा आयोजना हुन लागेको पुरुष टी-२० विश्वकपमा नेपालले पनि खेल्दैछ । विश्वकप उद्घाटन खेलमा आज पाकिस्तान र नेदरल्याण्ड्सबिच प्रतिस्पर्धा हुँदैछ भने अर्को खेलमा वेष्ट इन्डिज् र स्कटल्याण्ड भिड्दैछन् । भारतसँगको सम्बन्धमा आएको तनावका कारण बंगलादेशले विश्वकप नखेल्ने भएपछि आइसिसीले […] Read more











