newsare.net
काठमाडौं । संयुक्त राज्य अमेरिकासँगको व्यापार सम्झौतापछि भारतले आफ्नो तेल खरिद नीतिमा उल्लेखनी‘तेलको खेल’ मा भारत-अमेरिका व्यापार सम्झौता : चीनको कदमले नेपाली अर्थतन्त्रसम्म पर्नसक्छ गम्भीर प्रभाव
काठमाडौं । संयुक्त राज्य अमेरिकासँगको व्यापार सम्झौतापछि भारतले आफ्नो तेल खरिद नीतिमा उल्लेखनीय परिवर्तन गर्न सक्छ । एक रिपोर्टले भारतको पेट्रोलियम मन्त्रालय र भारतीय कम्पनीहरूले अब संयुक्त राज्य अमेरिकाबाट बढी तेल खरिद गर्ने तयारी गरिरहेको बताएको छ, जबकि रूसबाट आयात घट्ने सम्भावना छ । राज्य स्वामित्वमा रहेका तेल कम्पनीहरूका वरिष्ठ अधिकारीहरूले हालै मन्त्रालयका अधिकारीहरूसँग संयुक्त […] Read more











