newsare.net
काठमाडौं । साताको पहिलो कारोबारको दिन नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आएको छ । यसदिन नेप्सेनेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम भने बढ्यो
काठमाडौं । साताको पहिलो कारोबारको दिन नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आएको छ । यसदिन नेप्से परिसूचक १० दशमलव २५ अंकले घटेर २ हजार ६ सय ९८ दशमलव ४४ को बिन्दुमा आएको छ । आइतबार कारोबारमा आएका ८५ कम्पनीको सेयर भाउ बढेको छ भने १ सय ६८ कम्पनीको घटेको छ । आइतबार नेप्से परिसूचक घटेपनि […] Read more











