newsare.net
काठमाडौं । नागरिक लगानी कोष (सीआईटी)ले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासको अपरिष्कृत वितनागरिक लगानी कोषको नाफा ६६ करोड ५३ लाख, इपिएस कति पुग्यो ?
काठमाडौं । नागरिक लगानी कोष (सीआईटी)ले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको पुष मसान्तसम्म कम्पनीले ६६ करोड ५३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आवको तुलनामा ६.९२ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा कम्पनीले ६२ करोड २२ लाख […] Read more











