newsare.net
काठमाडौं । बतास एमएडब्लू कमर्शियल भेहिकल्स प्रा.लि. ले गत माघ २१ गते सुनसरीको रामधुनी नगरपालिका, तइटहरीमा नयाँ थ्रीएस फ्यासिलिटीसहित भोल्भो आइशर नेटवर्कको विस्तार, बिक्री तथा आफ्टर सेल्स सर्भिस थप सुदृढ
काठमाडौं । बतास एमएडब्लू कमर्शियल भेहिकल्स प्रा.लि. ले गत माघ २१ गते सुनसरीको रामधुनी नगरपालिका, तित्रिवनमा अत्याधुनिक आइशर थ्रीएस (सेल्स,सर्भिस एण्ड इस्पेर्स) फ्यासिलिटीको उद्घाटन गरेको छ। यससँगै कम्पनीले पूर्वी नेपालमा कमर्शियल गाडीको बिक्री तथा आफ्टर सेल्स सर्भिसको सेवामा आफ्नो प्रतिबद्धता थप सुदृढ गरेको छ। उद्घाटन समारोहमा रामधुनी नगरपालिकाकी उप–प्रमुख तारा थापा, एमएडब्लू ग्रुपका अध्यक्ष विष्णु […] Read more











