newsare.net
काठमाडौं । आज नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आएको छ । सोमबार नेप्से परिसूचक २६ दशमलव ०५ अंकनेप्सेमा २६ अंकको गिरावट, पौने ११ अर्बको कारोबार
काठमाडौं । आज नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आएको छ । सोमबार नेप्से परिसूचक २६ दशमलव ०५ अंकले घटेर २ हजार ६ सय ७२ दशमलव ३९ अंककमा आएको छ । आज कारोबारमा आएका ४२ कम्पनीको सेयर भाउ बढेको छ भने २ सय १२ कम्पनीको घटेको छ । यसदिन नेप्से परिसूचकसँगै कारोबार रकममा पनि गिरावट आएको […] Read more











