newsare.net
काठमाडौं । आगामी फागुन १ गतेदेखि रिलायन्स फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सीइओ) को जिम्मेवाररिलायन्स फाइनान्सको सीइओमा डा बुद्धि मल्ल नियुक्त, यस्तो छ कार्यानुभव
काठमाडौं । आगामी फागुन १ गतेदेखि रिलायन्स फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सीइओ) को जिम्मेवारी डा. बुद्धि मल्लले सम्हाल्ने भएका छन्। बैंकिङ क्षेत्रमा ३२ वर्षको अनुभव बोकेका मल्लले २६ वर्ष बैंक तथा वित्तीय संस्थामा काम गरेका छन्। उनी यसअघि ओम फाइनान्स र राइजिङ डेभलपमेन्ट बैंकमा सीइओ रहिसकेका छन् भने एनएमबि बैंकसहित विभिन्न विकास बैंकमा उच्च व्यवस्थापकीय […] Read more











