newsare.net
काठमाडौं । विश्व बैंकको कार्यकारी निर्देशकहरूको बोर्डले नेपालमा डिजिटल सार्वजनिक पूर्वाधार सुविश्व बैंकद्वारा नेपालका लागि पौने ७ अर्ब रुपैयाँको परियोजना स्वीकृत, सरकारी कागजात डिजिटलाईज र डिजिटल लकर बनाईने
काठमाडौं । विश्व बैंकको कार्यकारी निर्देशकहरूको बोर्डले नेपालमा डिजिटल सार्वजनिक पूर्वाधार सुदृढ गर्दै सार्वजनिक सेवा प्रवाहलाई डिजिटल बनाउने उद्देश्यसहित ५० मिलियन डलर (७ अर्ब २३ करोड रुपैयाँ) बराबरको वित्तीय सहयोग स्वीकृत गरेको छ। ‘नेपाल डिजिटल रूपान्तरण परियोजना’ अन्तर्गत एकीकृत अनलाइन नागरिक सेवा पोर्टल, एकीकृत सामाजिक दर्ता प्रणाली, सुरक्षित सरकारी तथ्याङ्क आदानप्रदान प्रणाली, तथा प्रमाणीकरण योग्य […] Read more











