newsare.net
काठमाडौँ । नेपाल टेलिकमले जीएसएम प्रिपेड सिमकार्ड प्रयोगकर्ता ग्राहकका लागि अनलाइनमार्फत केवाजीएसएम प्रिपेड ग्राहकका लागि टेलिकमको अनलाइन केवाईसी अपडेट सेवा देशभर सुरु
काठमाडौँ । नेपाल टेलिकमले जीएसएम प्रिपेड सिमकार्ड प्रयोगकर्ता ग्राहकका लागि अनलाइनमार्फत केवाईसी (ग्राहक विवरण) अद्यावधिक गर्ने सेवा देशभर सञ्चालनमा ल्याएको छ। कम्पनीका अनुसार यसअघि गत पुस २२ गते दूरसञ्चार कार्यालय सुन्धाराबाट परीक्षणका रूपमा सुरु गरिएको सेवा कम्पनीको २२औँ वार्षिकोत्सवको अवसरमा माघ २२ गतेदेखि देशभरका सबै कार्यालयबाट उपलब्ध गराइएको हो। यस सेवाअनुसार आफ्नो नाम वा अन्य […] Read more











