newsare.net
काठमाडौं । अपर रिचेत हाइड्रोपावर प्रा।लि।ले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने तयारी गरेकोरिचेत हाइड्रोले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा आरबिबी मर्चेन्ट बैंकिङ नियुक्त
काठमाडौं । अपर रिचेत हाइड्रोपावर प्रा।लि।ले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने तयारी गरेको छ। कम्पनीले निष्कासन तथा बिक्री प्रबन्धकमा आरबिबी मर्चेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ। सम्झौतामा कम्पनीका कार्यकारी अध्यक्ष आनन्द प्रधान र बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री प्याकुरेलले हस्ताक्षर गरेका हुन्। कम्पनीको ४० करोड चुक्ता पुँजीको २० प्रतिशत, अर्थात ८ लाख सेयर, आगामी श्रावण–भाद्र […] Read more











