newsare.net
काठमाडाैँ । नेपाल क्लियरिङ हाउस लिमिटेड (NCHL) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) नीलेश मान सिंह प्रधानेपाल क्लियरिङ हाउस लिमिटेडका सीईओ प्रधान ‘म्यानेजर अफ दि इयर’ अवार्डबाट सम्मानित
काठमाडाैँ । नेपाल क्लियरिङ हाउस लिमिटेड (NCHL) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) नीलेश मान सिंह प्रधानलाई “Manager of the Year 2025” अवार्डबाट सम्मान गरिएको छ । नेपाल व्यवस्थापन संघ (Management Association of Nepal – MAN) द्वारा आयोजना गरिएको ४५औँ राष्ट्रिय व्यवस्थापन सम्मेलन २०२६ को अवसरमा डिजिटल भुक्तानी क्षेत्रमार्फत नेपाली अर्थतन्त्रमा पुर्याएको उल्लेखनीय योगदानको कदर गर्दै […] Read more











