newsare.net
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको एशोसिएट्स तर्फको उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ उठ्नेएफएनसीसीआई एशोसिएट्स उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ उठ्ने
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको एशोसिएट्स तर्फको उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ उठ्ने भएकी छिन् । हाल एशोसिएट्तर्फकै उपाध्यक्ष रहेका श्रेष्ठले पुनः सोही पदमा दोहोर्याउन लागेकी हुन् । महासंघको उपाध्यक्ष पदमा रहेर सफल रुपमा आफ्नो ३ वर्षे कार्याकाल पुरा गर्न लागेका श्रेष्ठले आफुले महासंघमा रहेर उद्योगी व्यवसायीका हितमा अझै केही काम गर्न बाँकी रहेकाले पुनः सोही […] Read more











