newsare.net
काठमाडौं । काठमाडौंमा सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बनसम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन काठमाडौंमा सुरु, आन्तरिक संयन्त्र सुदृढ गर्न जोड
काठमाडौं । काठमाडौंमा सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ । नेपाल राष्ट्र बैंकको सम्पत्ति शुद्धीकरण निवारण सुपरिवेक्षण महाशाखाले आयोजना गरेको सम्मेलनमा विभिन्न देशका विषयविज्ञ तथा नियामक निकायका प्रतिनिधिहरू सहभागी छन् । उद्घाटन सत्रलाई सम्बोधन गर्दै गभर्नर प्राडा विश्वनाथ पौडेलले नेपाल वित्तीय कार्यदलको ग्रे–लिस्टमा परेको वर्तमान अवस्थामा […] Read more











