newsare.net
काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमको नाफामा पछिल्ला केहिनाफामा उल्लेख्य गिरावट आउँदापनि कर्मचारी खर्च बढाउँदै नेपाल टेलिकम, सेवा विस्तारमा भने वेवास्ता
काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमको नाफामा पछिल्ला केहि वर्षदेखि लगातार गिरावट आइरहेको छ । चालु आर्थिक वर्ष २०८२÷८३ को दोस्रो त्रैमासिक वित्तीय विवरणले पनि कम्पनीको समग्र अवस्था दबाबमा परेको देखिन्छ। आयमा सामान्य वृद्धि देखिएपनि खुद नाफामा उल्लेख्य गिरावट आउँदा पनि कम्पनीले कर्मचारी खर्च भने बढाइरहेको देखिन्छ । अर्कोतर्फ कर्मचारी बढाएअनुरुप […] Read more











