newsare.net
काठमाडौं । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपाल इटलीसँग १० विकेटले पराजिनेपाल इटालीसँग १० विकेटले पराजित, सुपर एटमा सम्भावना कमजोर
काठमाडौं । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपाल इटलीसँग १० विकेटले पराजित भएको छ। नेपालले दिएको १२४ रनको सामान्य लक्ष्य इटलीले १२.४ ओभरमै बिना विकेट गुमाई पूरा गर्यो। एन्थोनी मोस्का र जस्टिन मोस्काले शतकिय साझेदारी गर्दै इटलीलाई सहज जित दिलाए। यसअघि इंग्ल्याण्डसँग ४ रनले हारेको नेपाल समूह ‘सी’ मा लगातार दोस्रो हारसँगै […] Read more











