newsare.net
काठमाडौं । विश्वभर विद्युतीय सवारी साधनको विक्री सन २०२६ को जनवरी महिनामा घटेको देखिएको छ। हालै पविश्वभर घट्यो इभीको व्यापार, चीन र अमेरिकामा न्यून माग, नेपालको अवस्था के ?
काठमाडौं । विश्वभर विद्युतीय सवारी साधनको विक्री सन २०२६ को जनवरी महिनामा घटेको देखिएको छ। हालै प्रकाशित एक विवरणअनुसार परामर्शदाता संस्थाको तथ्यांकले कर वृद्धि, अनुदान कटौती र नीतिगत परिवर्तनका कारण मागमा एकाएक गिरावट आएको देखाएको हो। तथ्यांकअनुसार जनवरीमा विश्वभर विद्युतीय सवारी विक्री वार्षिक आधारमा ३ प्रतिशतले घटेर करिब १२ लाख एकाइमा सीमित भएको छ। यसमा […] Read more











