newsare.net
काठमाडौं । रिलायन्स स्पिनिङ मिल्समा सर्वसाधारण लगानीकर्ता ठगिएका छन् । रिलायन्सको बुक बिल्डिङ वरिलायन्स स्पिनिङ मिल्सले ८२० मा बेचेको आइपीओको ओपनिङ रेञ्ज ३००, प्रतिकित्ता ५२० ठगिएपछि अदालत जाने तयारीमा सर्वसाधारण लगानीकर्ता
काठमाडौं । रिलायन्स स्पिनिङ मिल्समा सर्वसाधारण लगानीकर्ता ठगिएका छन् । रिलायन्सको बुक बिल्डिङ विधिबाट खुलेको प्राथमिक सेयर (आईपीओ) ले न्यून ओपनिङ रेञ्ज पाएसँगै लगानीकर्ता ठगिएका हुन् । नेप्सेले कम्पनीको सेयरलाई पहिलो कारोबारको लागि १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्म ओपनिङ रेञ्ज प्रदान गरेको छ । जबकि सो आईपीओ सर्वसाधारणले प्रति कित्ता ८ सय २० रुपैयाँ ८० पैसामा […] Read more











