newsare.net
कााठमाडौं । ‘हेल्थ डाटा साइन्स’ नामक वैज्ञानिक जर्नलमा प्रकाशित एक अध्ययनअनुसार, हरेक दिन फरक समनिद्राको बारेमा अहिलेसम्मको सबैभन्दा ठूलो अध्ययन : अनियमित निद्राले १७२ रोगको जोखिम बढाउने निष्कर्ष
कााठमाडौं । ‘हेल्थ डाटा साइन्स’ नामक वैज्ञानिक जर्नलमा प्रकाशित एक अध्ययनअनुसार, हरेक दिन फरक समयमा सुत्नु शरीरको लागि त्यति नै हानिकारक छ जति धेरै कम सुत्नु । लगभग सात वर्षसम्म चलेको यो अध्ययनले निद्रा र रोगबीचको बलियो सम्बन्धको खुलासा गरेको छ । ८८,४६१ जनामा गरिएको यो अध्ययनले वेयरएवल (पहिरनयोग्य) उपकरण प्रयोग गरेर उनीहरूको निद्राको ढाँचा […] Read more











