newsare.net
काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा जीवन बीमा कम्पनीहरुको नाफामा सामान्यजीवन बीमा कम्पनीहरुले कमाए तीन अर्ब नाफा : कसको नाफा कति, प्रतिसेयर आम्दानीमा को छ अगाडि ?
काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा जीवन बीमा कम्पनीहरुको नाफामा सामान्य गिरावट आएको छ । एक वर्षको अवधिमा नेप्सेमा सूचीकृत १२ जीवन बीमा कम्पनीहरुको खुद नाफा समग्रमा ४.४३ प्रतिशतले घटेर ३ अर्ब ११ करोड ३३ लाख ८ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसै अवधिमा जीवन बीमा कम्पनीहरुले ३ अर्ब २५ करोड […] Read more











