newsare.net
काठमाडौं । बेलायतमा उच्चशिक्षा अध्ययन गरी फर्केका युवाले काठमाडौंमा शैक्षिक परामर्श सेवा शुरु गबेलायतबाट फर्केर शैक्षिक परामर्श व्यवसाय शुरु, विद्यार्थीलाई विशेषज्ञ मार्गदर्शन प्रदान गर्ने
काठमाडौं । बेलायतमा उच्चशिक्षा अध्ययन गरी फर्केका युवाले काठमाडौंमा शैक्षिक परामर्श सेवा शुरु गरेका छन् । उच्च शिक्षा अध्ययन विदेश जान इच्छुक विद्यार्थीलाई विशेषज्ञ मार्गदर्शन प्रदान गर्ने उद्देश्यले एसईए कन्सल्टेन्सी शुरु गरिएको प्रमुख कार्यकारी अधिकृत सुस्मिता सिवाकोटीले जानकारी दिइन् । काठमाडौंको कालधारामा कार्यालय राखेर शुरु गरिएको उक्त कन्सल्टेन्सीले करियर काउन्सेलिङ तथा शैक्षिक मार्गदर्शन र भिसा […] Read more











