newsare.net
काठमाडौं । नेपाली कांग्रेसले यहि फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित चुनावी घोकांग्रेसले आज जनकपुरबाट चुनावी घोषणापत्र सार्वजनिक गर्दै, आर्थिक-सामाजिक रूपान्तरण प्राथमिकतामा
काठमाडौं । नेपाली कांग्रेसले यहि फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित चुनावी घोषणापत्र आज जनकपुरधामबाट सार्वजनिक गर्ने भएको छ । कांग्रेसले मधेस प्रदेशको राजधानी जनकपुरधाममा हुन गइरहेको चुनावी सभामार्फत चुनावी घोषणापत्र सार्वजनिक गर्न लागेको हो । पार्टी सभापति गगन कुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा लगायत केन्द्रीय तहका प्रमुख नेताहरूले सम्बोधन गर्ने आजको कार्यक्रममा मधेस […] Read more











